कि त प्रेममा शन्याशी भइ, डुल्ने उपाय देखाइदेउ
फुल बन्नु बनिसके, भमरा नि चुनिसके
कि त फेरी कोपिला भइ, फुल्ने उपाय देखाइदेउ
कर्तव्यलाइ ठुलो मान्छौ, प्रेमलाइ सधै पछी राख्छौ
मलाइ पनी प्रेम र कर्तव्य, तुल्ने उपाय देखाइदेउ
तिम्रो साथको सन्सारको, मिठो सपना देखाइदिएउ
अब यो तितो बिपना संग, घुल्ने उपाय देखाइदेउ
अंगालीदेउ अनी पुछीदेउ, यो विवश मानीसको आँशु
नत्र सजिलै डोरीको पासोमा, झुल्ने उपाय देखाइदेउ
pramod kc