जहाँ,
बाध्यताले सिर दबाउछ
यथार्तले हात समाउछ
कर्तव्यले जन्झिर लगाउँछ
त्यहा,
इक्षा, दिवा स्वप्न हुन्छ
आकांक्षा , रात्रिको लोहोरी हुन्छ
चाहना, छोडिएको बाटो हुन्छ
बाध्यताले सिर दबाउछ
यथार्तले हात समाउछ
कर्तव्यले जन्झिर लगाउँछ
त्यहा,
इक्षा, दिवा स्वप्न हुन्छ
आकांक्षा , रात्रिको लोहोरी हुन्छ
चाहना, छोडिएको बाटो हुन्छ
No comments:
Post a Comment