पश्चिम हुदै पूर्व नताशा बताश चलिरहेछ,
पुर्व हुदै पश्चिम यौटा रवि जलिरहेछ..
हावाका कण हरु बीच यो कस्तो प्रेम होला?
एकपल संगै अनि अर्को पल अन्तै बगिरहेछ..
रबिका कण हरु बीच यो कस्तो प्रेम होला?
यसरि साथ छ कि , हरपल जलिरहेछ..
पुर्व हुदै पश्चिम यौटा रवि जलिरहेछ..
हावाका कण हरु बीच यो कस्तो प्रेम होला?
एकपल संगै अनि अर्को पल अन्तै बगिरहेछ..
रबिका कण हरु बीच यो कस्तो प्रेम होला?
यसरि साथ छ कि , हरपल जलिरहेछ..
अब्रव अभिनव प्रेमी, हावाका कण झैँ जोडिदैछ्न,
यसरि साथै छन कि, रविका कण झैँ हुदैछन..
रात्रिले मिथ्या ओडेर यस्तो भ्रम सुइकारिरहेछ,
कि सारा संसार भिन्न नभई, उ भित्र बिलाइरहेछ..
फेरि निलिमा बाट तेजवान ललाट चिहाउनेछ,
अँधेरोमा घुल्न नमानेका अस्तित्व देखाउनेछ ..
यसरि साथै छन कि, रविका कण झैँ हुदैछन..
रात्रिले मिथ्या ओडेर यस्तो भ्रम सुइकारिरहेछ,
कि सारा संसार भिन्न नभई, उ भित्र बिलाइरहेछ..
फेरि निलिमा बाट तेजवान ललाट चिहाउनेछ,
अँधेरोमा घुल्न नमानेका अस्तित्व देखाउनेछ ..
No comments:
Post a Comment