यस्तो भैदिएको भए यस्तो हुन्थ्यो
त्यस्तो भैदिएको भए त्यस्तो हुन्थ्यो
प्वाँख भैदिएको भए आकाश छुन्थ्यो
आकाश छोएको भए मन किन रुन्थ्यो
कल्पनामा डुबीरहें , कल्पनाले डुबाइरह्यो
कोहि भैदिएको भए, केहि हुन्थ्यो
केहि भैदिएको भए , कोहि हुन्थ्यो
बोलि भैदिएको भए, झोली हुन्थ्यो
झोली भैदिएको भए, भरि हुन्थ्यो
नभएको सम्झिरहें, नादेखिनेलाई हेरिरहें
किनार भैदिएको भए नदि हुन्थ्यो
नदि भैदिएको भए किनार हुन्थ्यो
म फूल भैदिएको भए , भमरा हुन्थ्यो
उसलाई आहारा, मलाई साहारा हुन्थ्यो
केवल कल्पिरहें ,आशमा अल्झिरहें
साहश भैदिएको भए, साश हुन्थ्यो
आवास भैदिएको भए, आश हुन्थ्यो
यो बाटो नभएको भए, त्यो बाटो हिड्थें
त्यो बाटोमा म झन्, कहाँ पुगीसक्थें
केवल सम्भावना केलाई रहें, चाहना बुनिरहें
त्यस्तो भैदिएको भए त्यस्तो हुन्थ्यो
प्वाँख भैदिएको भए आकाश छुन्थ्यो
आकाश छोएको भए मन किन रुन्थ्यो
कल्पनामा डुबीरहें , कल्पनाले डुबाइरह्यो
कोहि भैदिएको भए, केहि हुन्थ्यो
केहि भैदिएको भए , कोहि हुन्थ्यो
बोलि भैदिएको भए, झोली हुन्थ्यो
झोली भैदिएको भए, भरि हुन्थ्यो
नभएको सम्झिरहें, नादेखिनेलाई हेरिरहें
किनार भैदिएको भए नदि हुन्थ्यो
नदि भैदिएको भए किनार हुन्थ्यो
म फूल भैदिएको भए , भमरा हुन्थ्यो
उसलाई आहारा, मलाई साहारा हुन्थ्यो
केवल कल्पिरहें ,आशमा अल्झिरहें
साहश भैदिएको भए, साश हुन्थ्यो
आवास भैदिएको भए, आश हुन्थ्यो
यो बाटो नभएको भए, त्यो बाटो हिड्थें
त्यो बाटोमा म झन्, कहाँ पुगीसक्थें
केवल सम्भावना केलाई रहें, चाहना बुनिरहें
No comments:
Post a Comment