म जो चाहन्छु त्यो खरानी हुन्छ
म जो चाहन्छु त्यो रानी हुन्छ
हरपल मस्तिस्कमा ठाउँ ओबट्ने
म जो चाहन्छु त्यो बानि हुन्छ
साथ् पनि भीकमा दिए जस्तो गर्छ
म जो चाहन्छु त्यो दानी हुन्छ
कि त उडी जाने, कि त बगी जाने
म जो चाहन्छु त्यो पानि हुन्छ
हरपल नजिक भएर पनि
म जो चाहन्छु त्यो बिरानी हुन्छ
No comments:
Post a Comment