केहि नगर्नु
केसैलाई नहेर्नु,
प्रकृति हैन रैछ,
अप्रक्रिति हुन नमिल्ने रहेछ।
दियो बाल्नु,
अँध्यारोलाई हेर्नु ,
उज्यालोमा बसेर।
जसरि हेर्छ ताराले अँध्यारो अन्तरिक्ष,
आफु बलेर।
या,
दियो निभाउनु,
उज्यालोलाइ हेर्नु,
आफु अँध्यारो बनेर,
जसरि हेर्छ अन्तरिक्षले तारा,
आफु निभेर।
केहि नगर्नु
केसैलाई नहेर्नु,
प्रकृति हैन रैछ,
अप्रक्रिति हुन नमिल्ने रहेछ।
नबल्नु,
निभ्नु रहेछ।
ननिभ्नु,
बल्नु रहेछ।
#Eleven11PoetryChallenge
#day4
(Prompt: senseless random poetry)

केसैलाई नहेर्नु,
प्रकृति हैन रैछ,
अप्रक्रिति हुन नमिल्ने रहेछ।
दियो बाल्नु,
अँध्यारोलाई हेर्नु ,
उज्यालोमा बसेर।
जसरि हेर्छ ताराले अँध्यारो अन्तरिक्ष,
आफु बलेर।
या,
दियो निभाउनु,
उज्यालोलाइ हेर्नु,
आफु अँध्यारो बनेर,
जसरि हेर्छ अन्तरिक्षले तारा,
आफु निभेर।
केहि नगर्नु
केसैलाई नहेर्नु,
प्रकृति हैन रैछ,
अप्रक्रिति हुन नमिल्ने रहेछ।
नबल्नु,
निभ्नु रहेछ।
ननिभ्नु,
बल्नु रहेछ।
#Eleven11PoetryChallenge
#day4
(Prompt: senseless random poetry)

No comments:
Post a Comment