भावनारुपी सांगरबाट छल्किएका छालहरु
Friday, December 6, 2013
love love love :P
मेरो नाम प्रेम हो
मेरो काम प्रेम हो
मेरो बाच्ने आधार
तमाम प्रेम हो
मेरो ईश हो प्रेम
घनश्याम प्रेम हो
हर रीतु मेरो
अनी याम प्रेम हो
मेरो आहार यै
शुभा शाम प्रेम हो
चाहे जाडो आअोस्
मेरो घाम प्रेम हो
मेरो हर रोगको
रोकथाम प्रेम हो
म चिठी भए
मेरो खाम प्रेम हो
चाहे किन्न सक्छौ
मेरो दाम प्रेम हो
No comments:
Post a Comment
Newer Post
Older Post
Home
Subscribe to:
Post Comments (Atom)
Disqus Shortname
Comments system
No comments:
Post a Comment