yeo maanche
दिल भित्र दरार दिन, आयो यो मान्छे
यो कस्तो इन्तजार दिन, आयो यो मान्छे
यो कस्तो आश दियो,उसकै प्याश दियो
लाग्थ्यो संसार दिन आयो यो मान्छे
उही पुरानो थ्यो दिल, पुरानो इन्तजार
संोचे नया बाहार दिन आयो यो मान्छे
माया ले त शितल्ता दिन्छ भन्थे
यो कस्तो पोल्ने प्यार दिन आयो यो मान्छे
No comments:
Post a Comment