भेट्नु अघि अजनबी, छुटेपछि सपना हो
बर्षाको पानि हिउँदमा, सुकेपछि सपना हो
बुल्बुलका दुइ जोडी, मिलनमा पनि रुदै थिए
भन्दै थिए यो पल, सक्कीएपछि सपना हो
पानीको फोका जसरि, जिन्दगि भन्दो रैछ
पानीको फोका सरि फुटेपछि सपना हो
न सम्झना सार्थक सक्छ, न सपना सार्थक हुन्छ
तिमि संगका पल सम्झिनु, परेपछि सपना हो
मैले आँशु बगाएको देखेर, कोहि आएर यो भन्यो
भन्ने छु हास्दै एकदिन , उठेपछि सपना हो
बर्षाको पानि हिउँदमा, सुकेपछि सपना हो
बुल्बुलका दुइ जोडी, मिलनमा पनि रुदै थिए
भन्दै थिए यो पल, सक्कीएपछि सपना हो
पानीको फोका जसरि, जिन्दगि भन्दो रैछ
पानीको फोका सरि फुटेपछि सपना हो
न सम्झना सार्थक सक्छ, न सपना सार्थक हुन्छ
तिमि संगका पल सम्झिनु, परेपछि सपना हो
मैले आँशु बगाएको देखेर, कोहि आएर यो भन्यो
भन्ने छु हास्दै एकदिन , उठेपछि सपना हो
No comments:
Post a Comment