Saturday, August 3, 2013

Gajal

काहँा बाट मायँा आँफै, पलाई पलाई आँउथ्यो।
कम्जोरी र डर हरु, जलाई जलाई आँउथ्यो।।


अ्ंगालेर नि नपूग्ने, शं्गालेर नि नसकिने
यति धेरै माया मुटु, गलाई गलाई आँउथ्यो।।


रोक्न कसले सक्थ्यो र, छेक्न कसले सक्थ्यो र
सबै बाधा बन्धन् हरु, ढलाई ढलाई आँउथ्यो।।

हिमभुमी होस् या मरभुमि होस्
प्रेमको मिठो फल, फलाई फलाई आँउथ्यो।।

निती नियम बिर्सेर, बन्धन् हरु तोडेर
प्रेमको नया कानुन, चलाई चलाई आँउथ्यो।।

काहँा बाट मायँा आँफै, पलाई पलाई आँउथ्यो।
कम्जोरी र डर हरु, जलाई जलाई आँउथ्यो।।



Pramod kc

No comments:

Post a Comment

Disqus Shortname

Comments system