Friday, August 23, 2013

gajal


दिलको घाउ बुझ्नेले बुझ्छन् मेरो आँशुमा रुझ्नेले बुझ्छन्
कति आँशु बगाएको छु मैले मेरो आँशु पुस्नेले बुझ्छन्
बाहिरबाट हेरेर के बुझ्छौ र मेरो दिलमा घुस्नेले बुझ्छन्
म तेसै पागल बनेको होइन मेरो कथा सुन्ने ले बुझ्छन्
म किन चिच्याएको थिँए मलाइ जिउँदै पुर्नेले बुझ्छन्

pramod kc

No comments:

Post a Comment

Disqus Shortname

Comments system