छक्क नपर्नु मेरो साथमा, तिम्रो तस्बिर देखेर

तिमीलाई इश्वोर बनाइदिएँ, पाउने बाटो नदेख्दा
दुनिया स्तब्द हुन्छन् मेरो, यस्तो तक्दिर देखेर
कोर्नै भुल्यो कि विधाता लेः मिलन रेखा यो हत्केलामा
आफै पनि स्तब्द हुन्छु, हातको लकीर देखेर
कहिले कहिँ ऐना हेरी, एकोहोरो टोलाउछु
लाग्छ तिम्रो लायक छुइन, आफ्नो शरीर देखेर
चखेवा को जोडी लेः नि मन तान्छ आझ भोलि
लोभ लाग्छ किन किन, चरी चिरबिर देखेर
बादिदीयो बास्तविकता लेः सपना त केहिछिन को थ्यो
आत्मा जल्छ सत्यता को, यस्तो जन्जीर देखेर
Pramod kc
No comments:
Post a Comment