Thursday, August 22, 2013

gajal


तिम्रो राजकुमार जो तिमी जस्तै सानो छ तिम्रो जिवनको बाहार, जो तिमी जस्तै सानो छ
बढ्ने छ पुर्नेको जुन जस्तै , तिमी संगै अनी लानेछ उसको दरबार, जो तिमी जस्तै सानो छ
अरुको अघी अटल हुन्छ, तिम्रो प्रेममा झुक्नेछ गर्नेछ तिमीलाइ प्यार, जो तिमी जस्तै सानो छ
अहिले त के बुज्लिउ पुतली, टाला टुली बटुली पछी सम्झिन्छेउ हरबार, जो तिमी जस्तै सानो छ
धपक्क बल्नेछौ चांद झै, जब गर्नेछौ तिमीले उसकै नामको श्रिंगार, जो तिमी जस्तै सानो छ
जन्मौ जन्मको नाता हो यो, जन्मौ अघी गांसीएको बसाउनेछ तिम्रो घरबार, जो तिमी जस्तै सानो छ

pramod kc

No comments:

Post a Comment

Disqus Shortname

Comments system