Friday, August 23, 2013

gajal



एकान्त थियो ठँाउ, तिमी मेरो साथमै थियौ । रमाइलो थियो गाँउ, तिमी मेरो साथमै थियौ।।
अली अली गर्दै, कोर्दै गएँ ितम्रो मुटु गहीरो भो घाउ, तिमी मेरो साथमै थियौ ।
सुनको खोजीमा तिमी हिरा छोडी हिढेछु कहिले भने जाउ, तिमी मेरो साथमै थियौ ।
तिमीले जस्तो माया गरी, कोहीले नि सहेनन् तिमीलाइ जती कराँउ, तिमी मेरो साथमै थियौ ।
बेसाहारा भएँ आँखीर, कोही थिएनन् दिने हात भनेउ यि हात समाउ, तिमी मेरो साथमै थियौ ।
pramod kc

No comments:

Post a Comment

Disqus Shortname

Comments system