
यो मनले बेकारमा यसलाइ बोक थियो।।
बन्धन हरु कहिले आफै प्रकट भएनन्
आफ्नै सोचले जन्माएको एउटा रोक थियो।
यो मनले बेकारमा यसलाइ बोक थियो।।
बुझ्दैछु आझ जिवन जगतको कुरा
चाहानालाइ संसार सम्झे, केवल शोक थियो।
यो मनले बेकारमा यसलाइ बोक थियो।।
माया त मिठास रैछ, दिलबाट पलाउने
जसलाइ प्रेम सम्जेथँे, केवल भोक थियो।
यो मनले बेकारमा यसलाइ बोक थियो।।
इर्शया, पींडा वास्तवमा सानो थोक थियो।
यो मनले बेकारमा यसलाइ बोक थियो।।
by Pramod kc
No comments:
Post a Comment