देशले भविष्यको खोजीमा शम्भावित् भविष्य जन्मायो।
ति भविष्यहरु आफनै भविष्यको खोजीमा विदेश अंगाल्न पुगे।।
भोली तिनको भविष्यले पनी तिनलाइ धोका नदेओस्।।।

No comments:
Post a Comment